उत्तर कोरियाले गर्यो मिसाइल प्रहार
प्योङयाङ । उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानकारी दिएको हो । उत्तर कोरियाले केही दिनयता शृंखलाबद्ध ढंगले आणविक हतियार