राप्रपाले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेष्ठ ४ गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण लगाएत सवै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दवाव दिने