त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौँ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरिएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी