बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिंदै
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिंदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ । यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना