बंगलादेशमा हिन्दूमाथि भएका शृंखलाबद्ध हमलाका दोषीलाई कडा कारबाही गरः अमेरिका
ढाका । धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी आयोगले बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेका हमलाप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले हिन्दूमाथि भइरहेका हमला रोक्न र अतिवादी तत्वबिरुद्ध कडा कारबाही गर्न प्रधानमन्त्री शेख हसिना वाजेदसमक्ष आग्रह गरेको छ । दुर्गा पुजाका क्रममा