नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । बैंकले २९ मंसिरमा