नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने
काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ । बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि