जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन
जनकपुरधाम । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुत्ला दहन गरेको छ । स्थानीय तहको निर्वाचनको