हेर्नुहोस् आजको तरकारीको बजार भाउ (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम