आज महाशिवरात्रि, थाहा पाउनुहोस् तपाईंको राशिफल
काठमाडाैं । १७, फागुन २०७८ मंगलबार । तद्नुसार मार्च महिनाको १ तारिक २०२२ । फागुनकृष्णपक्ष चतुर्दशी, विष्टि करण, धनिष्ठा नक्षत्र, परिध योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज महाशिवरात्री देशभरका शिवमन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ