स्थानीय तहको निर्वाचन संविधान वमोजिम समयमै हुन्छ : प्रवक्ता कार्की
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताउनु भएकोछ । उहाँले संविधान बमोजिम समयमै निर्वाचन हुने दावी पनि गर्नु भएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले