ताप्लेजुङमा पनि सिटामोलको मौज्दात रित्तिँदै
ताप्लेजुङ । विभिन्न जिल्लामा सिटामाेल अभावको समाचार आइरहँदा ताप्लेजुङमा पनि सिटामोलको मौज्दातबारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामाेलको मौज्दात रित्तिँदै गएको पाएको छ । अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ