किन किने ऋणमा डुबेको इन्डियन एयरलाइन्स रतन टाटाले ?
काठमाडौं । भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा ग्रुपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर