एमालेविरुद्ध अदालतले नै मोर्चाबन्दी गर्यो : प्रदीप ज्ञवाली
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी