सभामुखसँग एमालेको छलफल हुँदैन : सुवास नेम्वाङ
इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताउनुभएको हो । ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष