आणविक कार्यक्रमबारे विनाशर्त वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान
प्योङयाङ । अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने,