सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक
इलाम । भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो । बैठकले भारतीय पक्षबाट भइरहेको सीमा