राष्ट्रिय गौरवको सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा
उदयपुर । राष्ट्रिय गौरवको योजना सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि त्यहाँ उत्पादन हुँदै आएको विद्युत खेर गइरहेकोमा सोमबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत