सामलिङ्ग पावरको आईपीओ खुल्यो
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार