तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड
काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो । निगमले मूल्य