आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता नभएको अर्थको दावी
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा गर्दा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको दावी गरेको छ । करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचार सार्वजनिक भएपछि मन्त्रायले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट