बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने
मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँसँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति बाइडेन पुटिनसँग