कांग्रेसमा पुस्तान्तरणका लागि यो उपयुक्त समय हो : अजयबाबु सिवाकाेटी (अन्तर्वार्ता)
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घाेषणा भइरहेकाे छ । यहीँ दौडमा होमिएका छन् अजयबाबु शिवाकोटी । दुई दशकदेखि पत्रकारितामा सक्रिय शिवाकोटी राजनीतिमा हाम फालेका छन्