समयमै काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा, ३ बर्षसम्म कुनै काम गर्न नपाउने
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । ६ माघ देखि लागु हुने गरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ बर्षसम्म कालोसूचीमा राखेकाे हाे । कालो सूचीमा रहेका