गोरखामा ४.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ बजे गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको जानकारी दिएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । यो