एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले मिति २०८२ बैशाख २० गते शनिवार बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको