‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा नेपालका हिमशृङ्खला अवलोकन
‘काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई आज बिहान नेपालका हिमशृङ्खलाहरूकाे दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन