राम नवमीमा बबिना भट्टराईको राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडियो सहित)
भगवान श्री राम हिन्दू धर्मका एक प्रमुख भगवानका रुपमा हिन्दुहरुले पुज्ने गर्दछन् । हामी हिन्दुहरु भगवान रामलाई धर्म, निष्ठा, मर्यादा, र आदर्श पुरुषको प्रतिकका रूपमा मान्दछौ । भगवान रामलाई “मर्यादा पुरुषोत्तम“ मानिन्छ जसको अर्थ हो – मर्यादा अर्थात नैतिकता र