आन्दोलनका नाममा हिंसात्मक गतिविधि नगर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनयता हिंसाजन्य गतिविधि भइरहेकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ । हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न मन्त्रालयले निर्देशन दिएको हो । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै