सात महिनाअघि नै हाउस वाइरिङ तर विद्युत् आउने अत्तोपत्तो छैन
बैतडी । सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे । तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे । त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी