दिगो लगानीको लागि एनएमबि बैंकको पहल : आईएफसी, बीआईआई र मेटा लाइफसँग साझेदारी
काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC), व्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (BII) र मेटा लाइफ (MetLife) सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी