सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
पर्सा । हनुमान जयन्तीका अवसरमा आइतबार निकालिएको शोभा यात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरूको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । बैठकले स्थानीय