सञ्चालनमा आयो ‘हङ्ग्री वेल्स’ रेष्टुरेन्ट
काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘स्वस्थ