स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौं । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार मन्त्री प्रदीप पौडेल, सचिवद्वय डा. विकास देवकोटा