फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक
काठमाडौँ । २०८३ सालको बैशाख १८ गतेलाई प्रदर्शन मिति तय भएको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यू कलाकार विशाल