आरआरमा अनेरास्ववियुले ताला लगाएपछि स्ववियु निर्वाचन स्थगित
काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन स्थगित भएको छ । सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि अन्तिम चरणमा आएर चुनाव स्थगित भएको हो । क्याम्पस प्रशासनले