नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
नेपालगन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला पुस २७ गते नेपालगन्जमा हुने भएको हो । ट्राफिक