आफ्ना ग्राहकलाई खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह
काठमाडौं । लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन