माओवादी स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने
काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो । भोली देखी सुरु