स्ट्यान्डर्ड चार्टर्डको १३ दशमलव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर