गायिका थापाद्वारा ‘सौम्या कलेक्सन’को उद्घाटन
काठमाडौं । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गरेकी छिन् । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गरेकी हुन । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन