योमरी पुन्हीमा रमाए नेवाः सुन्दरी
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन् । प्रतियोगिता आयोजक नेप्लिज फेसन होममा भेला भएर योमरी बनाउन रमाएर सिक्दै योमरी पुन्ही दिवस मनाएका हुन् ।