सर्वोच्चद्वारा लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीको सांसद पद खारेज
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीको सांसद पद नै खारेज भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको हो । मंगलबार (हिजो) सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोज कुमार शर्माको