कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको “त्यो मीठो पल” सार्वजनिक
काठमाडौं । एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो “त्यो मीठो पल” सार्वजनिक भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन