सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि
काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो। विभागका सूचना अधिकारी गणेशमान राईका अनुसार वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजन गरिएको