सुनिलबहादुर थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा
विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा कोशी प्रदेशबाट निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले राष्ट्रियसभा निर्वाचनअन्तर्गत दलित, महिला र अन्य समूह गरी तीन सदस्यका लागि