काठमाडौँ महानगरका महिलालाई वीर अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण र उपचार सेवा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार सेवा उपलब्ध गराउन वीर अस्पतालसँग सम्झौता गरेको छ। यो सेवा चैत १६ गतेदेखि सञ्चालनमा आउने जनाइएको छ। महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र वीर अस्पतालका