सुनसरी ३ मा भगबती चौधरीका पक्षमा महिलाहरु, मन र मत परिवर्तन नगर्ने अडान
सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाएकी छिन । निवर्तमान सांसद समेत रहेकी चौधरीका पक्षमा जनलहर बढेसँगै उनी यतिबेला