सुनसरी–३ का जेनजी, भगबती चौधरी जिताउ अभियानमा
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन । सुनसरी बर्जु १