सुनसरीका बुद्धिजिवीहरु भगबती चौधरीको पक्षमाः सुनसरी ३ लाई उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता
सुनसरी । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगबती चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने आफ्नो अभिलाषा रहेको बताएकी छिन् । सुनसरी जिल्लाका प्राध्यापक, बुद्धिजिवी, समाजसेवीहरुसँगको अन्तरक्रिया गर्दै फागुन २१ गते हुन गइरहेको